FAQs Complain Problems

केराबारी गाउँपालिका द्वारा आयोजित हुने पाठेघर सम्बन्धि उपचार, परिक्षण तथा VIA प्रविधिबाट पाठेघरको मुखमा हुने क्यान्सरको पहिचान नि:शुल्क शिविर बारे सूचना (मिति २०७५/०१/०४ ) स्थान केराबारी स्वास्थ्य चौकी, समय बिहान ९ बजे बाट