आज मिति २०७९।०९।२० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता तथा केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको विशेष आतिथ्यतामा केराबारी गाउँपालिकाको आ.व. २०७९।०८०को प्रथम चौमासिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत ज्यू, सम्पुर्ण शाखा प्रमुख ज्युहरु र सम्पुर्ण वडा सचिव ज्यूहरुको उपस्थिति रहेको थियो ।