Submitted on: Wed, 06/14/2023 - 12:44
मिति २०८०।०२।३० गते केराबरी गाउँपालिका वडा नं ७ मुगुस्थित जनता सामुदायिक बन उपभोक्ता समितिको कार्यालयमा सञ्चालन भएको एक हप्ते पत्रकारिता तालिमको समापन भएको छ। उक्त समापन कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले गर्नु भएको थियो ।