FAQs Complain Problems

केराबारी गाउँपालिका महिला तथा बालबालिका शाखाको आयोजना र वडा नं ९ को सहयोगमा मिति २०७८/९/१८ देखि २०७८/१२/१८ गते सम्म सिलाई कटाई ड्रेस मेकर सम्बन्धि ३ महिने सीप विकास तालिम वडा नं ९ स्थित घंगरुुमा सुरुवात गरियो ।