FAQs Complain Problems

केराबारी पालिका अस्पतालमा मिति २०७८।०७।१४ गते देखि स्वास्थ्य विमा कार्यक्रम आरम्भ ।स्वास्थ्य विमा कार्यक्रम संयुक्त रुपमा समुद्घाटन गर्नुहुदै केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू र उपाध्यक्ष श्री शान्ति कुमारी लिम्बु भुजेल ज्यू ।