केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूले आव्हान गर्नुभएको केराबारी गाउँपालिका गाउँ सभाको १३ औं अधिवेशन आज मिति २०८०।१०।२५ गते सुभारम्भ भइ समापन भएको छ ।