FAQs Complain Problems

प्रदेश नमुना युवा संसद अभ्यासका लागि युवा प्रतिनिधि सिफारिस गरी पठाइदिने सम्बन्धमा । https://docs.google.com/forms/d/1oFyK_iuCCfDwA9q1vdf8MfQOIuUz5NYSOzqaIamQOL0/edit।

कोरोना महामासीका कारण भौतिक रूपमा कार्यक्रम गर्न कठिनाइ भएका कारण नमुना युवा संसदको अभ्यास गराउने कार्यक्रम भर्चुअल माध्यमबाट गर्न लागिएको व्यहोरा अनुरोध छ । मिति २०७८ असार २२ देखि २६ सम्म सञ्‍चालन हुने प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि त्यस पालिकाबाट एक महिला सहित २ जना युवा प्रतिनिधि छनोट गरी सिफारिस सहित तलको लिङ्‍कबाट अनलाईन फाराम भराइदिनु हुन अनुरोध छ । साथै सो लिङ्‍कबाट अन्य १६ देखि २४ वर्षका इच्छुक युवालाई पनि फाराम भर्न सूचना दिनु हुन अनुरोध छ ।

संलग्‍न पत्रबाट थप व्यहोरा जानकारी गर्नुहोला ।

धन्यवाद ।

Please find the link.

https://docs.google.com/forms/d/1oFyK_iuCCfDwA9q1vdf8MfQOIuUz5NYSOzqaIamQOL0/edit

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.