Submitted on: Wed, 11/02/2022 - 17:32
आज मिति २०७९।०७।१६ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षता र केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यूको समेत उपस्थितिमा मतदाता शिक्षा (समुदाय-घरदैलो) स्वयंसेवक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकोछ ।