आज मिति २०८०।१०।१३ गते केराबारी गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगरज्यूको प्रमुख आतिथ्यतामा श्री सार्वजनिक मा.वि. केराबारी गाउँपालिका-७ को ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । उक्त कार्यक्रममा जनप्रतिनिधिज्यूहरु, समाजसेविज्यूहरु,बौद्धिक व्यक्तित्वज्यूहरु, अभिभावकज्यूहरु, शिक्षकज्यूहरु लगायत विद्यार्थिहरुको उपस्थिति थियो ।
 
            
             
             
             
 
                     
					        
						
                        
                     
					  
                        
                     
						
                        
                    


