कोरोना महामासीका कारण भौतिक रूपमा कार्यक्रम गर्न कठिनाइ भएका कारण नमुना युवा संसदको अभ्यास गराउने कार्यक्रम भर्चुअल माध्यमबाट गर्न लागिएको व्यहोरा अनुरोध छ । मिति २०७८ असार २२ देखि २६ सम्म सञ्चालन हुने प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि त्यस पालिकाबाट एक महिला सहित २ जना युवा प्रतिनि