Submitted on: Sat, 11/26/2022 - 18:37
आज मिति २०७९।०८।१० गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङ ज्यूको अध्यक्षतामा गाउँपालिका स्तरीय सार्वजनिक जग्गा संरक्षण तथा उपभोग समितिको वैठक गाउँपालिका उपाध्यक्ष श्री मनमाया मगर ज्यू, वडा अध्यक्ष ज्यूहरु र स्थानीय राजनीतिक दल प्रमुख/प्रतिनिधि ज्यूहरुको उपस्थितिमा वसि सम्पन्न भएको छ ।