Home » केराबारी गाउँपालिका गाउँसभाको १५औं अधिवेसन ।
केराबारी गाउँपालिका गाउँसभाको १५औं अधिवेसन ।
Submitted on: Tue, 03/11/2025 - 18:22
आज मिति २०८१।११।२७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १५औं अधिवेशनमा संचालन भई समापन भएको छ ।