Home » केराबारी गाउँपालिका गाउँसभाको १७औं अधिवेसन ।
केराबारी गाउँपालिका गाउँसभाको १७औं अधिवेसन ।
Submitted on: Mon, 03/23/2026 - 18:08
आज मिति २०८१।१२।०९ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १७औं अधिवेशन संचालन भई समापन भएको छ ।