Home » केराबारी गाउँपालिका गाउँसभाको १८औं अधिवेशनमा आ.व.२०८३।०८४ को नीति तथा कार्यक्रम पेश भई स्वीकृत भएको छ ।
केराबारी गाउँपालिका गाउँसभाको १८औं अधिवेशनमा आ.व.२०८३।०८४ को नीति तथा कार्यक्रम पेश भई स्वीकृत भएको छ ।
Submitted on: Wed, 06/10/2026 - 17:54
आज मिति २०८३।०२।२७ गते केराबारी गाउँपालिका अध्यक्ष श्री सुमन मिरिङचिङज्यूले आव्हान गर्नु भएको केराबारी गाउँपालिका गाउँसभाको १८औं अधिवेशनमा आ.व.२०८३।०८४ को नीति तथा कार्यक्रम पेश भई स्वीकृत भएको छ ।