कोरोना महामासीका कारण भौतिक रूपमा कार्यक्रम गर्न कठिनाइ भएका कारण नमुना युवा संसदको अभ्यास गराउने कार्यक्रम भर्चुअल माध्यमबाट गर्न लागिएको व्यहोरा अनुरोध छ । मिति २०७८ असार २२ देखि २६ सम्म सञ्चालन हुने प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रमका लागि त्यस पालिकाबाट एक महिला सहित २ जना युवा प्रतिनिधि छनोट गरी सिफारिस सहित तलको लिङ्कबाट अनलाईन फाराम भराइदिनु हुन अनुरोध छ । साथै सो लिङ्कबाट अन्य १६ देखि २४ वर्षका इच्छुक युवालाई पनि फाराम भर्न सूचना दिनु हुन अनुरोध छ ।
संलग्न पत्रबाट थप व्यहोरा जानकारी गर्नुहोला ।
धन्यवाद ।
Please find the link.
https://docs.google.com/forms/d/1oFyK_iuCCfDwA9q1vdf8MfQOIuUz5NYSOzqaIamQOL0/edit