प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रदेश प्रशिक्षण केन्द्र प्रदेश नं १ को आयोजनामा मिति २०७८।११।८ र ९ गते स्थानिय तहको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण परिक्षण सम्बन्धि कार्याशाला संचालन भएको छ । उक्त कार्याशालामा केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू , उपाध्यक्ष श्री शान्ति कुमारी लिम्बु भुजेल ज्यू, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिका सदस्य ज्यूहरु लगायत विषयगत कर्मचारीहरुको समेत उपस्थिति भएको थियो ।
मिति: 02/22/2022 - 11:58
मिति: 02/15/2022 - 23:12
प्रदेश नं १ नवनियुक्त यातायात व्यवस्था तथा संचार मन्त्री माननिय श्री उपेन्द्र प्रसाद घिमिरे ज्यूलाई केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यू, उपाध्यक्ष श्री शान्ति कुमारी लिम्बु भुजेल ज्यू, अन्य जनप्रतिनिधि,कर्मचारी, राजनितिक दल प्रतिनिधि ज्यूहरुद्वारा केराबारी गाउँ कार्यपालिकाको कार्यालयमा सम्मान तथा शुभकामना व्यक्त ।मितिः२०७८।११।०३
मिति: 02/15/2022 - 22:54
मिति: 01/09/2022 - 16:47
केराबारी गाउँपालिका अध्यक्ष श्री रोहित वहादुर कार्की ज्यूको अध्यक्षतामा “ हाम्रो प्राथमिकताको आधार, अपाङ्गता भएको व्यक्तिको आधार ” नारा सहित २९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवस केराबारी गाउँपालिका क्षेत्र भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई सम्मान तथा अपाङ्गता साहयता सामाग्री वितरण गरेर मनाइयो ।
मिति: 12/04/2021 - 14:49
मिति: 11/24/2021 - 20:51
मिति: 11/01/2021 - 11:35
मिति: 11/01/2021 - 11:04